प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त



 

कृष्णनगर, 

कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ,  इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले
ले बडा़ दशै , शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् l

हिन्दू हरूको मुख्य चाडपर्व बडा़ दशै , शुभ दिपावली तथा छठ पर्वको कृष्णनगर नगरपालिका नगरवासी लगायत सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् l

हिन्दू हरूको प्रमुख चाड बडा़ दशै , शुभ दिपावली तथा छठ पर्वको  दाजुभाइ, दिदी बहिनी, कर्मचारी लगायत स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्l


२०७८-आश्विन-२९ गते प्रकाशित

लोकप्रिय

पुनर्नवा अर्थात ओंले साग किडनीको रोगीका लागि रामबाण ?

-दीपशिखा शर्मा  urinary  tract  infection अर्थात kidney को गम्भीर बिमारीलाई ठिक गर्न पुनर्नवा नामक वनस्पति अति उत्तम मानिएको छ । पुनर्नवाको बनस्पतिय नाम BOERHAHAVIA DIFFUSSA हो । अंग्रेज़ीमा

विशेष अपडेट


भिडियो