जसपाका युवा नेता निकिल पाठक द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त



 

 

 

कृष्णनगर, कपिलवस्तु

 

कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका वाडा नं १ बढ्या बस्ने जसपा नेपालका युवा, जुझारू तथा क्रांतिकारी नेता निकिल पाठकले  मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल अज़हां(बकरा ईद) को शुभकामना व्यक्त गर्नु भएको छ।

 

मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल अज़हां(बकरा ईद)को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। पाठकले देश

 तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड  ईद उल अज़हां(बकरा ईद)को हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । 



२०७८-श्रावण-५ गते प्रकाशित

लोकप्रिय

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा निशुल्क खाद्यान्न समाग्री वितरण

  कृष्णनगर, वैशाख २५   कपिलवस्तुको कृष्णनगर  तथा शिवराज नगरपालिका भित्रका गरिब असहाय मजदूर लगायत बिपन्न ३०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। हेरा

ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व  ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक

विशेष अपडेट


भिडियो