प्रतापपुर गाउपालिकाे वडा न १/२/४मा राहत राहत बितरण सुरु नन्दु यादव/ बैशाख



प्रतापपुर गाउपालिकाे वडा न १/२/४मा राहत राहत बितरण सुरु

नन्दु यादव/ बैशाख ३,नवलपरासी 

बिस्वमा फैलिरहेको महामारी कोरोना संक्रमणको फैलावट रोकथाम र नियन्त्रणका लागि सरकारले गरेकाे लकडाउनबाट प्रभाबित अतिबिपन्न घरपरिवारलाई प्रतापपुर गाउपालिका वडा न १/२/४ले अाज देखि  सचेतना  सहित राहत बितरण सुरु गरेकाे छ ।वडा न १मा १८२ घरधुरि वडान २मा ३४३ घरधुरि र वडा न ४मा ४६५घरधुरिमा राहत बाड्ने कार्य शुरु भएकाे हाे।  काेराेना भाईरस  संक्रमणका बारेमा र यसबाट जोगिने उपायका बारेमा जानकारी गराउदै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन समेत वडाहरुले अाग्रह गरेेेेका  छन ।खास गरि ज्याला मजदुरि गरि खाने जस्ता परिवारलाई मात्र राहत उपलब्ध गराईएकाे वडा कार्यालयले  जनाएकाे छ।प्रतापपुर गाउपालिका प्रत्येक वडालाई राहतका सामानहरु वडामा पठाईसकेकाेले अब चाडै यहाका जनताहरुले राहत पाउने जनाईएकाे छ ।राहतमा चामल ,नुन ,तेल  साबुन ,दाल लगायतका सामान रहेकाे छ ।


२०७७-बैशाख-३ गते प्रकाशित

लोकप्रिय

पुनर्नवा अर्थात ओंले साग किडनीको रोगीका लागि रामबाण ?

-दीपशिखा शर्मा  urinary  tract  infection अर्थात kidney को गम्भीर बिमारीलाई ठिक गर्न पुनर्नवा नामक वनस्पति अति उत्तम मानिएको छ । पुनर्नवाको बनस्पतिय नाम BOERHAHAVIA DIFFUSSA हो । अंग्रेज़ीमा

विशेष अपडेट


भिडियो